दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “प्रमाण ऐन, २०३१” रहेको छ ।
(२) यो ऐन अदालत समक्ष हुने मुद्दाको कारवाईमा लागूहुनेछ ।
(३) यो ऐन २०३२ साल बैशाख १ गतेदेखि प्रारम्भ हुनेछ ।